समाचार
काठमाडौं : जेन–जी आन्दोलनको आडमा व्यापक हिंसा, तोडफोड, आगजनी तथा लुटपाट मच्चियो । आन्दोलनको बलमा अन्तरिम सरकार गठन समेत भईसकेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर छ महिनामा ताजा चुनाव गर्ने घोषणा पनि भइसकेको...
पुरा पढ्नुहोसअदानचुली (हुम्ला) : टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चंखेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी) सेवा सञ्चालनमा आएको छ । यहाँका गाउँगाउँमा फोरजी सेवा सञ्चालन आएपछि धेरै सहयोग पु¥याएको स्थानीयवासीले बताएका छन् । मेल्छाम स्वास्थ्य...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका छन् भने पठनपाठन प्रभावित भएको छ...
पुरा पढ्नुहोसकाठमाडौं : सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल...
पुरा पढ्नुहोसकाठमाडौं ः भदौं २३ र २४ गते भएको जेन–जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृत्यु हुनेको संख्या ७२ पुगेको...
पुरा पढ्नुहोसकाठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचबमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् । सिंहदबारमा पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको...
पुरा पढ्नुहोसनेपालगञ्ज : आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी रुपमा आजदेखि सेवाप्रवाह गर्न सुरु गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद...
पुरा पढ्नुहोस






